Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग नलिने विद्यालयलाई कागेश्वरीले स्पष्टीकरण सोध्ने

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले...बाँकी

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय, तीन लाख जरिवाना र २ लाख क्षतिपूर्ति दिनुपर्ने

January 10, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं, पुस २५- जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध उक्त सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका...बाँकी

तनहुँ जिप दुर्घटना: मृत्यु हुनेको संख्या २ पुग्यो १० जना घाइते

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा...बाँकी

काठमाडौं महानगरको नगरसभा स्थगित

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २५- काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ। अघिल्लो कार्यपालिकाको बैठकबाट निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको हो। काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए।...बाँकी

तनहुँ जिप दुर्घटना: १ जनाको मृत्यु १ को अवस्था गम्भीर

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी

तनहुँ जिप दुर्घटना: ११ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी

‘तपस्वी’ भनिने राम बहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस-  ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।...बाँकी

तनहुँमा जिप दुर्घटना, थप विवरण आउन बाकीं

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २५- पोखराबाट काठमाडौं आउदै गरेको जिप तनहुँ जिल्लाको भिमाद ५ आमडाँडामा दुर्घटनामा परेको छ । जिपमा १२ जना रहेको घटनास्थलमा रहेका अन्जन परियारले हाम्रोसंचारलाई जानकारी दिए । जिप सडकबाट २०० मिटर तल खसेको...बाँकी

महसुल नतिरेका उद्योगको लाइन जोड्न सरकारको निर्देशन

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २५- नेपाल विद्युत् प्राधिकरणले किस्ताकिस्तामा महसुल तिर्न सकिने भन्दै सूचना निकालेको र कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन काट्नुको विकल्प नभएको अभिव्यक्ति दिएकै दिन सरकारले काटिएका लाइन जडान गर्न निर्देशन दिएको छ । सरकारले...बाँकी

रुसी सेनामा पुगेका राजकुमारको युद्धमा मृत्यु : नत क्षतिपूर्तिको ठेगान, नत शव आउने निश्चित

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, पुस २४- भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका राजकुमार गिरीले रुसी सेनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ । मंसिर १६ गते रुस र युक्रेन युद्धमा ४४ वर्षीय गिरीले ज्यान गुमाएको भए पनि आधिकारिक जानकारी आएको भने...बाँकी