आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

घरायसी विवादमा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

August 21, 2024 | Posted by Pradip Nepali |  समाचार
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ का एक पुरुषले आफ्नी पत्नीको हत्या गरेका छन्। श्रीमतीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। र सामान्य घरायसी विवादमा मंगलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको...बाँकी

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

August 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल...बाँकी

कांग्रेस र एमालेबिचको गठबन्धन कुनै पार्टीको विरुद्धमा छैनः देउवा

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाइ विश्वासको मत

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार ९भदौ ४० मा प्रदेशसभाबाट दुइ तिहाइ विश्वासको मत लिएका हुन्। उनको पक्षमा ७० मत र...बाँकी

पहिरोले गोठ पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल। अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी

डोनाल्ड ट्रम्प इलोन मस्कलाई सल्लाहकार बनाउन चाहन्छन्

August 20, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक इलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन्। समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पलाई सोधिएको थियो– मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को...बाँकी

पृथ्वी राजमार्ग एकतर्फी खुल्याे

August 20, 2024 | Posted by Pradip Nepali |  समाचार
चितवन । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६:३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो।...बाँकी

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक...बाँकी

देशभर डेंगु सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार ९७...बाँकी

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

August 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। एमाले नेता आचार्य नेपाली कांग्रेससँगको गठबन्धनबाट गएको साउन ७ गते...बाँकी