Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

संसद अबरोध हटाउन तीन दलका शीर्ष नेता छलफलमा

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं ,साउन २३- साउन १० गते यता भईरहेको संसद अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अहिले संसदको गतिरोध हटाउनेबारे...बाँकी

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

August 8, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन २३- पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड आज फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं।६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...बाँकी

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

August 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २३- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज तेश्रो दिन पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य...बाँकी

एकाएक एमाले विरुद्ध किन खनियो रास्वपा ?

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन २२- बारम्बार संसद अवरोध गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले विरुद्ध खनिएको छ । संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाउदै रास्वपा एमाले विरुद्ध खनिएको हो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने...बाँकी

भारी वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

August 8, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन २३- अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का...बाँकी

पैँयुले हानेर छोराले गरे आमाको हत्या

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २३- सल्यानमा एक युवकले पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार...बाँकी

बागमतीमा भीषण बाढी, किनारका बस्ती डुवानमा परेसंगै सतर्कता अपनाउन अनुरोध

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २३- गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा...बाँकी

बल्खुमा बाढीको बितण्डा, तरकारी बजार डुब्यो

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २३- गएराति देखि परेको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको...बाँकी

आज विदेशी मुद्राको विनिमय दर यस्ताे छ

August 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २३-नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ ।...बाँकी

नागढुंगा-नौबिसे सुरुङ मार्गको ब्रेक थ्रू, सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने

August 7, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, साउन २२- नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर...बाँकी