पाँचथरमा आगलागीमा परेर एक जनाको मृत्यु
August 9, 2023 | Posted by Pradip Nepali | समाचार
पाँचथर, साउन २४- पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बुधवार बिहान घरसँगै रहेको भान्साघरमा आगो लागेको र छानो खसेर थिच्दा लेकगाउँकी ५५ वर्षीया सरिता राईको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी








