तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु
August 6, 2023 | Posted by Pradip Nepali | समाचार
काठमाडौं, साउन २१-काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ...बाँकी








