एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण
July 28, 2023 | Posted by Pradip Nepali | समाचार
काठमाडौं, साउन १२- बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार...बाँकी








