Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन भोली, सभापति देउवाले उद्घाटन गर्ने

April 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २३- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन भोलि (शनिबार)बाट सुरु हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली चौरमा हुने कार्यक्रमको सम्पूर्ण...बाँकी

दोलखामा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया युवतीद्वारा आत्महत्याको प्रयास, अवस्था गम्भीर

April 5, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
दोलखा, चैत २३- च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन्। दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको...बाँकी

२३ अर्ब ७७ करोडका दुई वाइडबडी खरिद गर्दा एक अर्ब ४७ करोड भ्रष्टाचार

April 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, मुख्य समाचार, समाचार
काठमाडौं, चैत २३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ वर्षअघि खरिद गरिएका दुई वाइडबडी जहाजमा डेढ अर्ब भ्रष्टाचार भएको ठहर गरेको छ । खरिद प्रक्रियामा संलग्न तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित...बाँकी

नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक : प्रधानमन्त्री

April 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २२- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी...बाँकी

इलाम–२ मा माओवादी केन्द्रको छैन उमेदवार, एमाले उम्मेवार सुहाङलाई बोक्ने

April 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २२- नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवार नउठाएर  एमाले उमेदवार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर...बाँकी

प्रहरी कार्यालयबाट छुटेपछि राजेशपायल राईको प्रतिक्रिया : रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ

April 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत २२- मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने, ‘हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो...बाँकी

इलाम-२ मा पछि हट्यो माओवादी, एमाले उम्मेदवार सुहाङलाई सघाउने

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- इलाम क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेम्बाङलाई सघाउने भएको हो । दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ...बाँकी

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१– राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष...बाँकी

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २१- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत...बाँकी