Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

April 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २७- राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट...बाँकी

भ्रष्टाचार नयाँले वा पुरानाले गरेको भन्ने हुँदैन, कसैले छुट पाउनु हुन्न : गगन थापा

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँले गरेको अथवा पुरानाले गरेको भन्ने नहुने बताएका छन् । आइतबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा बोल्दै महामन्त्री थापाले...बाँकी

मन्त्रिपरिषदले गर्यो १५ महत्वपूर्ण निर्णय, के-के हुन् ?

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- सरकारको मन्त्रिपरिषद बैठकले १५ वटा निर्णय गरेको छ । गत बिहीबार बसेको बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक भएका हुन् । उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन् । अर्थ मन्त्रालयले संघीय संसद...बाँकी

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध युवतीद्धारा फौजदारी कसुरमा जाहेरी दर्ता

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २५- नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । नेकपा (एमाले)मा सङ्गठित ३१...बाँकी

अब एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, चैत २५- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र...बाँकी

प्रभु साहले गरे नेपालमा तेस्रो जनआन्दोलनको उद्घोष

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २५- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिबार काठमाडौँमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । साहले...बाँकी

समाजसेवी उप्रेतीको सहयोगमा दोलखाको शैलुङमा सिसिटिभी जडान

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २५- समाजसेवी शोभित उप्रेतीकाे सहयोगमा दोलखाको शैलुङ गाउँपालिकामा सिसिटिभी जडान गरिएको छ । उप्रेतीकाे सहयोगमा एस एस फाउन्डेसनले शैलुङको बाघखाेरमा सिसिटिभी जडान गरिएको हो । शैलुङ गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका...बाँकी

अर्थमन्त्री पुनद्वारा वीरगञ्ज भन्सारको निरीक्षण, राजश्व चुहावट नियन्त्रण गर्न सम्बन्धित अधिकारीलाई निर्देशन

April 7, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
वीरगन्ज , चैत २५- अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । पुन अर्थमन्त्री नियुक्त भएको एक महिनापछि भन्सारको निरीक्षण गरेका हुन् । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण...बाँकी

झलनाथ खनालको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।...बाँकी

कागेश्वरी आएर देउवाको टिप्पणी : ‘कांग्रेसका लागि एक्लै बहुमत अपरिहार्य’

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक...बाँकी