आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ । वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका...बाँकी

त्रिशूलीले बगायो ३ वटा एक्साभेटर र दुई टिपर

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गोरखा । त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका-१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ। अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब...बाँकी

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, लिक भएपछि स्थानीय त्रसित

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ । अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध...बाँकी

मुग्लिन-नारायणगढको नौकिलोमा सडक भासियो, बाटो पूर्ण अवरुद्ध

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला...बाँकी

आजबाट दसैंका लागि अग्रिम टिकट खुल्यो, बसपार्कमा यात्रुको भिड

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिनका लागि शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् । वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी...बाँकी

कुलेखानी जलाशय भरिएपछि २ वटा गेट खोलियो

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट)आंशिक रुपमा खोलिएको...बाँकी

अविरल वर्षासँगै पहिरो जाँदा विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ बेपत्ता

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती...बाँकी

प्रधानमन्त्री ओली भन्छन्: द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले...बाँकी

आज पनि निरन्तर झरी, काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज आज पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।...बाँकी

खराब मौसमका कारण भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान...बाँकी