२९ असोज, काठमाडौं ।काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार मृतकको उमेर करिब ३५ देखि ४० वर्ष रहेको अनुमान गरिएको छ। मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो फिरदोस आलम मधेशी क्लस्टरतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका छन्। रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित फिरदोस कांग्रेसका पुराना नेता मोहम्मद अफताब आलमका छोरा हुन्। उनका निकटतम प्रतिस्पर्धी किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए। फिरदोसका पिता अफताब...
२९ असोज, काठमाडौं । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका...