Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

December 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मंसिर २७- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । आगामी दिनमा न्यूतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम...बाँकी

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, मङ्सिर २६- मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर...बाँकी

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा ख्रीस्टियन धर्मगुरु गहतराज पक्राउ

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, मङ्सिर २६- ख्रीस्टियन धर्मगुरु चरीबहादुर (सिबी) गहतराज नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो...बाँकी

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, मंसिर २६- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जागिर खान्न स्वतन्त्र बस्छु भन्दै राजीनामा दिएका छन् । उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पत्रकारहरुलाई जानकारी दिए । मन्त्रीले भने,...बाँकी

मेयर र उपमेयरका समर्थकबीच महानगर परिसरमै कुटाकुट

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
वीरगञ्ज, मंसिर २६- वीरगञ्ज महानगरपालिकाका मेयर र उपमेयरका समर्थकबीच आज कुटाकुट भएको छ । महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो । एउटै कोठामा पञ्जीकरण शाखा राख्ने कि...बाँकी

घाटमा लैजान लागेका प्रताप जीवितै रहेपछि अस्पताल भन्छ- ‘मृत्यु घोषणा गरेको होइन’

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इटहरी, मंसिर २६- विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ...बाँकी

२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

December 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, मङ्सिर २६- बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा...बाँकी

सरकार ढाल्न रातदिन कसरत भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

December 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न रातदिन कसरत भइरहेको बताएका छन् । तर अहिलेको गठबन्धनको सरकार पूरा अवधि चल्ने उनले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टरको कार्यक्रममा बोल्दै...बाँकी

रुसी सेनामा करिब २०० नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री प्रचण्ड

December 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले रुसी सेनामा करिब २०० नेपाली भर्ती भएको जानकारी आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०० संख्यामा...बाँकी

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

December 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, मङ्सिर २५- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए ।...बाँकी