Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

हत्या गरिएका क्याम्पस प्रमुख कुशवाहाको भेटियो ‘मृत्युकालीन घोषणा’

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगन्ज, असार १- बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या अघि उनले मृत्युकालीन घोषणा गरेको भिडियो क्लिप प्रहरीले हात पारेको छ । आफूलाई गोली प्रहार भएपछि घाइते अवस्थामा उनले आफूमाथिको घटनाको बारेमा सर्वसाधारण मार्फत...बाँकी

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताएका छन् । एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै...बाँकी

बेहोस भेटिएका श्रीमान-श्रीमतीको मृत्यु

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १- ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ । अर्धबेहोस भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । त्यहाँ उपचारका क्रममा राति...बाँकी

‘फ्लोर क्रस’ गर्ने देवकोटालाई माओवादीले गर्यो कारबाही, अब मन्त्री पद के हुन्छ ?

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की, जेठ ३२- नेकपा माओवादी केन्द्रको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका...बाँकी

टुकुचा खोलालाई प्राकृतिक रुपमा बग्न दिन महानगरले विशेष परियोजना सञ्चालन गर्ने

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३२- काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन् । उनले भने,...बाँकी

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ ३२- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको...बाँकी

नगरपालिका र मेयरको घर तोडफोड, प्रहरीद्वारा दर्जनौँ राउण्ड हवाई फायर

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर, जेठ ३२- पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर...बाँकी

टिप्परको ठक्करबाट एकको मृत्यु , स्थानीयद्वारा टिप्परमा आगजनी

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्ज, जेठ ३२- बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक...बाँकी

आमा झुन्डिएको अवस्थामा र दुइ छोरा बेडमा मृत भेटिए

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका छन् । आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष शुक्रबार...बाँकी

कारसँग ठक्कर खाँदा रात्री बस त्रिशूलीमा खस्यो : २० घाइते, पाँच गम्भीर

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस त्रिशूली...बाँकी