Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

विद्यालयको मुलगेटमा सार्वजनिक शौचालय बन्दा दुर्गन्ध फैलिने भन्दै चौतर्फी बिरोध

December 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, मंसिर २९-  काठमाडौँ महानगरपालिका वडा नम्बर ६, महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालयको मुलगेटमा सार्वजनिक शौचालय बन्न लागेपछि चौतर्फी बिरोध भएको छ । जनकल्याणको प्रवेशद्धारमा शौचालय निर्माण हुदा बिद्यालयमा दुर्गन्ध फैलिने भन्दै बिरोध भएको हो।...बाँकी

रवि लामिछानेमाथि खोया प्रहार, एक युवक पक्राउ

December 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, पुस ७- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेलाई एक युवकले खोयाले हानेका हुन् । खोयाले हान्ने लमजुङका २८ वर्षीय सन्तोष...बाँकी

देश संकटमा छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

December 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ७- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हन् । नेपाललाई...बाँकी

मरेपछि खरानी भएर जाने अंग दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् : प्रधानमन्त्री प्रचण्ड

December 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय...बाँकी

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजार भन्दा बढीको आवेदन

December 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, पुस ७- ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन् । पुस २...बाँकी

भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने छौँ : माधव नेपाल

December 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, पुस ६- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताएका छन् । पार्टीको राप्ती नगर कमिटीको भेलालाई बिहिबार सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा...बाँकी

२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने

December 22, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ, पुस ६- सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम...बाँकी

दुई वर्षमा सक्नेगरी ठेक्का लिएको सडक आयोजना एक वर्षमै निर्माण सम्पन्न

December 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
म्याग्दी, पुस ६- चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने...बाँकी

अन्तर्घातबाट मुक्त गर्दै कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : सभापति देउवा

December 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ५– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदाे चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै सभापति देउवाले...बाँकी

मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ : लिङदेन

December 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ५- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी र देशद्रोही हो भन्दै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कटाक्ष व्यक्त गरेका छन् । उनले मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष...बाँकी