आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

चितवनमा हात्तीको आक्रमणबाट माउतेकै मृत्यु

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ। पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।...बाँकी

हिजबुल्लाहले गर्‍यो इसराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार

October 4, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । हिजबुल्लाहले इसराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी अखबार सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इसराइलमा प्रहार गरेको उल्लेख गरेको इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। हिजबुल्लाहले पनि बिहीबार...बाँकी

हवाई यात्रुहरूको चाप बढेपछि हवाई सेवा कम्पनीले थपे उडान संख्या

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हवाई यात्रुहरूको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान संख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल...बाँकी

अनिष्टको भयले जमरा नराखी दशैं मनाउँछन् बागलुङका माझी समुदाय

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ। हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय भएको हो...बाँकी

आज बडा दशैंको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा गरिँदै

October 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको...बाँकी

बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बाटाे खुल्यो

October 3, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, अशोज १७- नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद...बाँकी

ओलीलाई मोदीको सन्देश : अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहनेछ

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । नेपालमा बाढी-पहिरोका कारण...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगे

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर...बाँकी

बाढीपहिरोले ३४ राजमार्गका ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, बनाउन कति लाग्छ?

October 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाढीपहिरोले ३४ राजमार्गका ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, बनाउन कति लाग्छ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको...बाँकी