Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मेलुङ गाउँपालिकाको बजेट ५७ करोड ६६ लाख २४ हजार, यी हुन् प्राथमिकताका क्षेत्रहरु

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असार १०- दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको प्रथम गाउँ सभा तथा एघारौँ अधिवेशनमा पालिका अध्यक्ष हिरा...बाँकी

ओलीको आरोप : प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका...बाँकी

माओवादी केन्द्रका नेता जीवन गौतम एमालेमा प्रवेश

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्...बाँकी

फेरि एक पटक प्रधानमन्त्री हुने मन छ : प्रचण्ड

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक...बाँकी

राजीनामा दिने पर्यटनमन्त्री आलेको घोषणा, तोके यस्तो समय

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने बताएका हुन् । बैठकमा मन्त्री आलेले भने,...बाँकी

मन्त्री फेर्ने निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : मेटमणि चौधरी

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १०- नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले बहसकै रुप लिएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले सत्ता गठबन्धनका अन्य दुई ठूला दल कांग्रेस र माओवादीका कारण आफ्नो पार्टी समस्यामा रहेको बताएका...बाँकी

एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

June 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार १०- नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेको छ । अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ । गौरादह नगरपालिका–३ स्थित...बाँकी

जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

June 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनुषा, असार ९- राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको छ । असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु...बाँकी

दलित भएकै कारण घरबेटीबाट निकालिएकी सम्झनाले दर्ता गरिन् जाहेरी

June 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भक्तपुर, असार ९- दलित भएकै कारण घरबेटीबाट जातीय भेदभावमा परेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध जाहेरी दर्ता गराएकी छन् । बुधबार जाहेरी लिन नमानेको जिल्ला प्रहरी परिसर भक्तपुरले बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी,...बाँकी

शहरको फोहोरको समस्या झनै विकराल बन्दै गयो- मन्त्री झाँक्री

June 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ९- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरको फोहोरको समस्या झनै वि’कराल बन्दै गएको बताएकी छन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या एकजना गरिबको...बाँकी