Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

वामदेवले नयाँ पार्टी घोषणा गर्ने

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा गर्न लागेका हुन्...बाँकी

चट्याङ लागेर खेतमा काम गर्दै गरेका दुई किसानको मृत्यु

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, असार १४- कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु...बाँकी

कोटेश्वरमा माइक्रोको ठक्करबाट एकको मृत्यु, एक घाइते

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १४- काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी...बाँकी

सबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराई पक्ष बेखबर

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने...बाँकी

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिने, के छ अध्यक्ष नेपालको प्रतिवेदनमा ?

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- सोमबार देखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुने भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ ।...बाँकी

मंगलबार रातिदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

June 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १३- मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले...बाँकी

सत्ता गठबन्धनमा काङग्रेसलाई पाखा लगाउदै उप-गठबन्धनको तयारी

June 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १३- सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले छुट्टै चुनावी मोर्चाको तयारी थालेका छन् । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेससँग तालमेल हुनसक्ने बाहेकका निर्वाचन क्षेत्रमा छुट्टै गठबन्धन बनाउने गरी नेकपा माओवादी केन्द्र,...बाँकी

कम्युनिष्टहरू राम्रा हुन्छन् भनेर एकता गरेको तर खराव पनि हुदाँ रहेछन : प्रचण्ड

June 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपामा १९ पृष्ठको दस्तावेज कसले जन्माएको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न गरेका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा...बाँकी

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

June 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं,  असार १३- एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक...बाँकी

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

June 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १२- काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक...बाँकी