Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मन्त्री ज्वाला र राज्यमन्त्री चपाईको प्रयासमा विभिन्न राजमार्गमा १५ अर्ब बराबरको श्रोत सुनिश्चितता

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस १९- भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लामो प्रयासपछि पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गका विभिन्न सडक खण्ड निर्माणका लागि अर्थ मन्त्रालयले करिव १५ अर्ब बराबरको श्रोत सुनिश्चितता प्रदान गरेको छ । अर्थ मन्त्रालयले...बाँकी

१० दिनभित्र मेलम्ची खानेपानी काठमाडौं पठाइने

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुपाल्चोक, पुस १०- मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ। विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो। बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम...बाँकी

विद्यालय शिक्षा विधेयक नमान्ने शिक्षकको अडान, “स्थानीय तहको मातहतमा जादैनौ, राजनीति गर्न पनि छाड्दैनौ”

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, १९ पुस- नेपाल शिक्षक महासंघले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि ६५ बुँदामा संशोधन माग गरेको छ । जिल्ला शिक्षा कार्यालयलाई अझै शक्तिशाली बनाउनुपर्ने र राजनीतिक अवद्धता केही...बाँकी

महानगरको सिको गर्दै उपमहानगर, सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
धनगढी, पुस १७- काठमाडौं महानगरपालिकाको सिको गर्दै, कैलालीको धनगढी उपमहानगरपालिकाले माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सो उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री...बाँकी

‘इन्टेग्रिटी आइकन-२०२३’ का लागि सामुदायिक बिद्यालयका प्रधानाध्यापकसहित पाँच कर्मचारीको नाम छनौट

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, पुस १७- यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२३’ का लागि काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । काठमाडौंको तारकेश्वोर नगरपालिकामा रहेको सामुदायिक विद्यालय, मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना...बाँकी

कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतो राजीनामा दिने तयारीमा !

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस १७- कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतोले राजीनामा दिने तयारी गरिरहेको बताएका छन् । मन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर यस्तो बताएका हुन । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने...बाँकी

“धरान आउन पाँउ” भन्दै प्रधानमन्त्रीले मलाई पत्र नकाटेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्दिन : हर्क साम्पाङ

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस १७- सामान्यतया रास्ट्र प्रमुख र सरकार प्रमुखको फोटो सरकारी कार्यालयका प्रमुखहरुको कार्यकक्षमा राख्ने प्रचलन छ । तर केहिदिन अगाडि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो फ्यालिदिए । उनले...बाँकी

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ३ सिटको लागि कांग्रेसका ८२ जनाको नाम सिफारिस

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, पुस १७- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ । जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो...बाँकी

काउली २०, घिउसिमी ३०रूपैयाँ किलो अरू तरकारीको मूल्य ?

January 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, पुस १७- कालिमाटीमा सोमबार स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २० छ। स्थानीय काउलीको अधिकतम मूल्य ३० छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ४० रूपैयाँ छ। तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो २०...बाँकी

नैतिक संकटमा तीन मन्त्री

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १७- ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै...बाँकी