रुख ढलेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
September 1, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
चितवन । भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन्...बाँकी








