Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

निर्मला पन्त हत्याको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता दिने व्यक्ति पक्राउ

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तरर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको एसपी...बाँकी

लाइन जोड्ने निर्णयविरुद्ध दायर रिटमा भएन अन्तरिम आदेश

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । महसुल नउठाइ उद्योगहरूमा लाइन जोड्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको मसुल उठाउने र काटिएका...बाँकी

माओवादीले गर्‍यो उपनिर्वाचनका लागि कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो । माओवादीले...बाँकी

नेकपा एसले उपचुनावमा गठबन्धन गर्ने

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र...बाँकी

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव फेला

November 13, 2024 | Posted by Pradip Nepali |  समाचार
कास्की । माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ । मर्दी आरोहणका लागि काठमाडौंको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही...बाँकी

भारतीय स्थल सेनाध्यक्ष पाँच दिने नेपाल भ्रमणमा आउँदै

November 13, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् । उनले मङ्सिर ५ गतेदेखि मङ्सिर ९ गतेसम्म...बाँकी

रवि हिरासतमा : रास्वपाले दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा स्थानीय तहको उपचुनावमा उम्मेदवारलाई दिने पार्टीको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले मनोनयनको औपचारिक पत्र (टिकट)...बाँकी

सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घट्यो

November 13, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

उद्योगमा पुनः बिजुली जोडियाे : कुलमानले आकस्मिक पत्रकार सम्मेलन गर्दै

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन घोषणा गरेका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न...बाँकी

प्रचण्डको निर्देशन : हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भन्दै जनताको बीचमा जानुहोस्

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उपनिर्वाचनको लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा केन्द्रित हुन निर्देशन दिएका हुन्। उनले...बाँकी