आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

झापा ब्यारेकमा एकजना प्रहरी झुण्डिको अवस्थामा मृत फेला

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ब्यारेकको माथिल्लो तल्लामा रहेको...बाँकी

म:म पसलमा ग्यास विस्फोट घटना : थप १ जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५...बाँकी

चितुवाको आक्रमणबाट २ वर्षीय बालकको मृत्यु

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। शनिबार बेलुकी ७ बजे बर्दियाको मधुवन नगरपालिका-९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार...बाँकी

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

February 16, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको...बाँकी

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

February 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै : प्रधानमन्त्री ओलि र सांसदहरुबीच प्रश्नोत्तर हुँने

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अरु...बाँकी

ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो : झलनाथ

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ब्रम्हलुट मच्चाउन भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सरकारले वैज्ञानिक रुपमा भूमिसुधार...बाँकी

सत्तारुढ दलबीच अध्यादेश अघि बढाउने सहमति

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। सरकारले जारी गरेको अध्यादेहरू संघीय संसदको दुवै सदनका दर्ता...बाँकी

बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेललाई उपचारका लागि काठमाडौँ ल्याइयो

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरामा बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको छ। शनिबार अपरान्ह सिम्रिक एयरको हेलिकोप्टरमार्फत मन्त्री पौडेललाई काठमाडौँ ल्याइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। पोखरा...बाँकी

अध्यक्ष प्रचण्ड भन्छन् : भ्रष्टाचार अन्त्य नभएसम्म देश बलियो हुँदैन

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको झुरझुरेमा बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल...बाँकी