Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

चट्याङ लागेर खोटाङमा ३ जना गम्भीर घाइते

August 31, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ मा तीनजना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर...बाँकी

वर्तमान सत्ता समीकरण आगामी चुनावसम्म जान्छ : सञ्चारमन्त्री गुरुङ

August 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन्। कास्कीको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले नै कांग्रेस-एमाले सहकार्यबारे प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको...बाँकी

क्यानले सार्वजनिक गर्यो एनपीएल खेल्ने ८ टोलीको नाम

August 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ। क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक...बाँकी

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक, सरकारबाट ६५ लाख पाउने

August 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी छन्। शुक्रबार राति भएको खेलमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको कास्य पदक जितेकी हुन्। योसँगै पलेशा ओलम्पिक्स र...बाँकी

बिहानै मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

August 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस...बाँकी

सेफ्टी ट्यांकीभित्र निस्सासिएर ३ जनाको मृत्यु

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १४- नवलपुरको विनयी गाउँपालिका- ७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८...बाँकी

प्रधानमन्त्री ओलीले भने : एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनेगरी काम थालेका छौं

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुनेगरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत...बाँकी

सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त...बाँकी

यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

August 30, 2024 | Posted by Pradip Nepali |  कला साहित्य, समाचार
काठमाडौं । २०८० सालको मदन पुरस्कार लेखन मोहन मैनालीको कृति मुकाम रणमैदानले पाउने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकअनुसार योपटकको मदन पुरस्कार पुस्तक मुकाम रणमैदान दिने निर्णय गरेको हो। बैठकले मदनपुरस्कारसहित जगदम्बा श्री...बाँकी

हट्यो भ्रष्टाचारमा ५ वर्षे हदम्याद

August 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट आज उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो।...बाँकी