नेपाल आयल निगम महेन्द्रनगर डिपोका कर्मचारीको हत्या, एकजना पक्राउ
August 30, 2024 | Posted by Pradip Nepali | समाचार
जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो । नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला...बाँकी







