आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राजावादीले जलाए रास्वपा प्रमुख सचेतक परियारको गाडी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज बिहानैदेखि उग्र भएका राजावादी प्रदर्शनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारको सरकारी गाडी जलाएका छन्। ललितपुरबाट भक्तपुर घर जाँदै गरेका परियारलाई ओरालेर जडीबुटीमा गाडी जलाएको रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जानकारी...बाँकी

भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना, ४ नेपालीको मृत्यु

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ । दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५...बाँकी

राजावादी गतिविधिलाई  अराजकताको संज्ञा दिदै समाजवादी मोर्चाले भन्यो : कडाभन्दा कडा कारबाही हाेस्

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ । आज राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शन थियो । प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले विज्ञप्ति निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको...बाँकी

राजावादी समूहद्वारा जडीबुटी प्रशोधन कम्पनीमा आगजनी, ८ सवारीसाधन जलाए

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोटेश्वरस्थित जडीबुटी प्रशोधन कम्पनीमा आगजनी भएको छ । राजावादीको अराजक समूहले जडीबुटी प्रशोधन कम्पनीमा आगजनी गरेका हुन् । उनीहरूले त्यहाँ रहेका ८ सवारीसाधन समेत जलाएको गृह मन्त्रालयले जनाएको छ ।...बाँकी

दुर्गा प्रसाईंलाई कारबाही गर्छौं : गृह मन्त्रालय

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन्...बाँकी

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको ज्यान गयो

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...बाँकी

प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको साँझ गृहमन्त्रालयमा आयोजित...बाँकी

कर्फ्यू लागेको तीनकुने क्षेत्रमा नेपाली सेना खट्याे

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । जिल्ला प्रशासन कार्यालयले काठमाडौ‌ंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो...बाँकी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु...बाँकी

कान्तिपुर मिडिया र अन्नपूर्णकाे कार्यालयमा तोडफोड

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँको तीनकुनेमा उग्रह प्रदर्शन गरेका राजावादीहरूले सञ्चागृह पनि तोडफोड गरेका छन्। प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर मिडियाको कार्यालय र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले अन्नपूर्णको कार्यालयको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका...बाँकी