Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय : आज सार्वजनिक बिदा

November 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो । यस्तै आज सरकारी...बाँकी

झाँक्री भुजेलको गाडीको ठक्करबाट गम्भीर घाइते नगरकोटीकी पत्नीको पनि मृत्युु

November 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि मृत्यु भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना हुँदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी उपचारका क्रममा निधन भएको...बाँकी

उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

November 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५...बाँकी

आजदेखि पृथ्वी राजमार्ग २० दिनसम्म दैनिक साढे ४ घण्टा बन्द हुने

November 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ। निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे...बाँकी

मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा

November 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ । ढुंगानाको...बाँकी

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको...बाँकी

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रो लिंगीकाे उम्मेदवारी

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी)ले उम्मेदवारी दिएका छन् । मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा...बाँकी

माओवादीका शिवशरण महर्जनले दिए कीर्तिपुरको मेयरमा उम्मेदवारी

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी मंसिर १६ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका नेता, कार्यकर्ता पुगेका थिए। महर्जनले २०७९ को चुनावमा पनि...बाँकी

गृहमन्त्री लेखक र एसएसबी महानिर्देशकबिच भेट : सीमामा नागरिकलाई मर्यादित व्यवहार गर्न आग्रह

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा...बाँकी

परराष्ट्रमन्त्री राणाको व्यवस्थताले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको भ्रमणबारे छलफलका लागि समितिले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको थियो।...बाँकी