Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दशैँ : यसपालि महाअष्टमी र महानवमी आज एकैदिन

October 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यो वर्ष महाअष्टमी र महानवमी पर्व एकैदिन परेको छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न...बाँकी

८ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिए

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासंघका अध्यक्ष विजय...बाँकी

बाजागाजासहित वसन्तपुरस्थित दशैँघरमा भित्र्याइयो फूलपाती

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा...बाँकी

वीपी राजमार्ग भोलि खुल्छ : भौतिक पूर्वाधार मन्त्रालय सचिव

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले भोलि बिहान १० बजेसम्ममा वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यो जानकारी प्रधानमन्त्री ओली आफैंले फेसबुकमार्फत् दिएका हुन् । यही असोज...बाँकी

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु...बाँकी

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ आँधी : १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

October 10, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण झन्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ । फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको हो । आँधीले बिजुली आपूर्तीमा समस्या भएको...बाँकी

गोरखामा २८ वर्षीया महिलाको मध्यरातमा हत्या

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिएका छन्। ती महिलाका पति विदेशमा...बाँकी

च्यासलमा एमाले सचिवालय बैठक बस्दै

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारूढ दल नेकपा ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद्...बाँकी

ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना: १६ जना घाइते, ४ को अवस्था गम्भीर

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सल्यानमा २० जना सवार फोर्स गाडी दुर्घटनामा परेको छ। आज बिहान नेपालगन्जबाट दसैँका यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका-३ गुरेली खोलास्थित देवस्थान चौरजहारी भित्री...बाँकी

कात्तिक ८ भित्र बक्यौता तिर्न ४९ उद्योगलाई प्राधिकरणको ताकेता

October 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने प्राधिकरणले चेतावनी समेत दिएको छ।...बाँकी