October 21, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । ‘मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बोलाइएको थियो...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्हु दयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पोखरा । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन्। उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन् । सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् । त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ की हाल कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई पक्राउ गरेको हो। मानव बेचविखन अनुसन्धान...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । आज नेपाली बजारमा...बाँकी October 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दोलखा, कात्तिक ५- दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत नयाँपुल-सिम्टे-डाँडाखर्क जोड्ने ६.७१९ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । एडिबीको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकार अन्तर्गत...बाँकी