Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन्। आज दिउँसो चार बजे विपक्षी दलहरुले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्। गएको शुक्रबार बसेको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र),...बाँकी

नेपालले गर्‍यो अमेरिकाविरुद्धको टी-२० सिरिजमा क्लिनस्वीप

October 21, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो...बाँकी

पहाडी भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण मधेश प्रदेश, गण्डकी प्रदेश...बाँकी

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालन

October 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...बाँकी

साफ वुमन्स च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

October 21, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो...बाँकी

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

October 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, कात्तिक ४- सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला...बाँकी

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

October 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । ग्रेड वृद्धिका लागि १...बाँकी

अदालत पुगेका रविको आक्रोश : सरकारले मलाई झुटा मुद्दामा फसाउन खोज्यो

October 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आज प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास...बाँकी

सप्तरीमा बस दुर्घटना हुदा १ जनाको मृत्यु, २६ घाइते

October 20, 2024 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं। सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी...बाँकी

पर्यटन उद्यमी वसन्तराज मिश्रको निधन

October 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिएका स्थापित पर्यटन उद्यमी तथा टेम्पल टाइगर ग्रुप अफ कम्पनीजका कार्यकारी अध्यक्ष बसन्तराज मिश्रको ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको छ । हालै डेंगी देखिएर अस्पतालमा भर्ना भएका मिश्रको...बाँकी