Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादर घटायो

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय घटायो छुट दिने भएको छ । हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिन लागेको हो । नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश...बाँकी

नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौंमा

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९बहुमत०ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ। संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको...बाँकी

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी...बाँकी

उच्च र जिल्ला अदालतका गरी १३ न्यायाधीशको सरुवा

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । न्याय परिषद्ले उच्च अदालतका २ जना र जिल्ला अदालतका ११ सहित १३ न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा गरेको न्याय परिषद्को सचिवालयले जनाएको हो । सरुवा सूची...बाँकी

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं।  ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई...बाँकी

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

November 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार...बाँकी

धनगढी पुगेर गृहमन्त्रीले भने : मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको दाबी गरेका छन् । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार...बाँकी

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा निकालियो र्‍याली

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा आज सडक तथा खोला मापदण्ड खारेज माग गर्दै विरोध प्रदर्शन गरिएको छ। भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले उक्त मापदण्डले नागरिकको उठीवास लगाएको भन्दै...बाँकी

आज मन्त्रिपरिषद् बैठक बस्दै

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय...बाँकी

पूर्व राजा शाह आज लुम्बिनी जाने, हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

November 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा...बाँकी