शिक्षक आन्दोलनमा नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता
काठमाडौं, बैशाख ४- नेपाल पब्लिक क्याम्पस संघले काठमाडौंमा जारी शिक्षकको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गरि आन्दोलनमा ऐक्यबद्धता जनाउदै आवश्यक परे आफुपनि सडक आन्दोलनमा सहभागी बन्न तयार रहेको...बाँकी







