Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार, समाज

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह

January 9, 2025 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायल सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग हिजो भएको भेटमा उहाँले...बाँकी

लस एन्जलस आगलागी : ५ जनाको मृत्यु, हजार बढी घरमा क्षति, आपतकाल घोषणा

January 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । लस एन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण ५ जनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । लस एन्जलस काउन्टी फायर चिफ...बाँकी

बाबुराम भट्टराई लेख्छन् : बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको आलोचना गरेका छन् । उनले भनेका छन्– ओली र प्रचण्डका कम्युनिस्ट...बाँकी

दाउन्ने सडकमा फेरि सवारी आवागमन अवरुद्ध

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको छ । बाक्लो हुस्सु र कुहिरो लागेकाले सवारी आवागमन अवरुद्ध भएको डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् । मंगलबार रातिदेखिनै सवारी...बाँकी

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादी र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको छ । आज सरकारी...बाँकी

स्वास्थ्य मन्त्रालयले भन्यो :  एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।...बाँकी

कागेश्वरी मनोहराको एघारौँ नगर सभा : १० वटा ऐन-नियम पारितका लागि पेस

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस २४- कागेश्वरी मनोहरा नगरपालिकाको एघारौँ नगर सभामा १० वटा ऐन तथा नियम पारितका लागि पेस भएको छ । बुधबार बसेको सभामा नगर प्रमुख उपेन्द्र कार्कीले १० वटा ऐन नियम, कार्यविधि तथा समितिको प्रतिवेदन...बाँकी

१० लाख धरौटी बुझाएर रिहा भईन लेखा समिति सभापतिकी श्रीमती अञ्जला

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी...बाँकी

बुटवल–नारायणगढ सडक एकतर्फी खुल्यो

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी...बाँकी

सल्यानमा घरभित्रै मृत भेटिए ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी

January 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर)बाबुराम बस्नेतका अनुसार आज बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत...बाँकी