Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

भक्तपुरमा हातखुट्टा बाँधिएको अवस्थामा एक वृद्धा मृत भेटिइन्

November 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् । त्वयनाको शव बुधबार साँझ...बाँकी

धितोपत्र बोर्ड अध्यक्षका आकांक्षी ३ जनालाई फेरि अन्तर्वार्तामा बोलाइयो

November 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनालाई पुनः अन्तर्वार्तामा बोलाइएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो । समितिले उनीहरूलाई आउँदो मंसिर ९ गते...बाँकी

सुनको मुल्य आज २२ सय रुपैयाँँले घट्यो

November 14, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज पनि उच्च गिरावट भएको छ। बुधबार तोलामै चौबीस सय रुपैयाँ घटेको सुनको मूल्य आज ९बिहीबार०थप २२ सय रुपैयाँ घटेको हो। विगत पाँच दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। सुनको...बाँकी

भारतका ओपनर शिखर धवन कर्णाली याक्समा

November 14, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका...बाँकी

ट्रम्प र बाइडनबीच ह्वाइटहाउसमा भेटवार्ता

November 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए...बाँकी

उद्योगीलाइ बक्यौता तिर्न प्राधिकरणले  दियाे १५ दिन, नतिरे पुनः बिजुली काटिने

November 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत आपुर्ति लिएका उपभोक्तालाई बक्यौता तिर्न १५ दिनको समय दिएको छ। बिहीबार प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो। विद्युत महशुलको बक्यौता...बाँकी

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

November 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम...बाँकी

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

November 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो। बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी...बाँकी

झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहराका नगरकोटीको मृत्यु, श्रीमती भेन्टिलेटरमा

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २८- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका ३८ बर्षिय नारायण नगरकोटीले ज्यान गुमाएका हुन्...बाँकी

चैतेघाटमा फुल तार्ने क्रममा बेपत्ता जामुनेका युवकको शव भ्याकुरेमा फेला

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, कात्तिक २८- दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको दिन फूल तार्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । मंगलबार बिहान तामाकोशी नदीको चैतेघाटमा फूल तार्ने क्रममा बेपत्ता मेलुङ गाउँपालिका-१, जामुनेका दान बहादुर बुढाथोकीका २२...बाँकी