आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित

April 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला...बाँकी

कांग्रेसले अब समस्या मात्र देखाएर हुँदैन समाधान दिनुपर्छ : गगन

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन्। आज नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू : परीक्षा बोर्ड

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११ गतेवाट...बाँकी

गृहमन्त्रीको चेतावनी : पूर्वराजावादीको नाममा अस्थिरता निम्त्याउने काम क्षम्य हुँदैन

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले पूर्वराजावादी वा अरू कुनै पनि नाममा हुने अस्थिरता निम्त्याउने काम क्षम्य नहुने बताए...बाँकी

सरकार परिवर्तनकाे हल्ला पछाडि नलागौं : प्रधानमन्त्री ओली

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । चितवन पुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने...बाँकी

प्रधानमन्त्रीले आज इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गर्ने

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाको चार तले प्रशासकीय भवन तयार भएको छ । चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा...बाँकी

सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दिपायल । डोटीमा सिकार खेल्न गएका एकजनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा...बाँकी

मकवानपुरगढीमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु...बाँकी

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

April 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज...बाँकी

रास्वपा महाधिवेशन सर्‍यो : अब फागुनमा हुने

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपाले फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ । पार्टी मुख्यालय वनस्थलीमा आज बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन...बाँकी