December 8, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । केहीबेर अघि उनलाई अदालत पुर्याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
दमास्कस । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल(असद देश छोडेर भागेको दाबी गरेको छ । सिरिया अब ‘स्वतन्त्र’ भएको विद्रोहीहरूको भनाई छ।विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्। योसँगै विद्रोही समूह राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। हाम्रा लडाकुहरू राजधानीमा प्रवेश गर्न थालेका छन्,...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन ओलि झापा जान लागेका हुन् । उनी पर्सिमात्र काठमाडौं फर्किने तयारी छ । हवाईमार्गमार्फत् गृहजिल्ला जान...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।जनकपुर भने लगातार तीन...बाँकी December 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
कैलाली । कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद...बाँकी December 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस ९आईसीजे० को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग...बाँकी December 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार,
समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त...बाँकी