Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताएका छा्। यसअघि रास्वपाले कीर्तिपुरमा जयराम...बाँकी

आज पनि सुनचाँदीको मूल्य घट्यो

November 17, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा...बाँकी

चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

November 17, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड...बाँकी

कीर्तिपुर-१ को अध्यक्षका लागि विनोद महर्जनको स्वतन्त्र उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महर्जन...बाँकी

कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनले गरे उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी...बाँकी

पर्यटन मन्त्री पाण्डेको चेतावनी :बढी हवाई भाडा लिनेलाई कारबाही गर्छौं

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री...बाँकी

स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

November 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको...बाँकी

रुकुम पश्चिममा बस दुर्घटना : ९ जना घाइते

November 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुम । काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना...बाँकी

बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा हुदैछ : प्रधानमन्त्री ओली

November 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन्। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए।...बाँकी

उपनिर्वाचन : आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने

November 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको आज बसेको बैठकले...बाँकी