Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

एसईईको पाँचौ दिन: साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्पन्न, यस्तो देखियो जनकल्याण केन्द्रको वातावरण

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाण्डौं, चैत १३– एसईई परिक्षाको आज पाँचौं दिन देशभर साधारण र प्राविधिक धारका २ बिषयको परिक्षा सम्छपन्न भएको छ। आज संचालन भईरहेको परिक्षामा विद्यार्थीले प्राविधिक र साधारण धारको परिक्षा सम्पन्न भएको हो । काठमाण्डौंसहित देशभरका...बाँकी

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको...बाँकी

त्रिचन्द्रमा फेरि स्ववियू चुनाव स्थगित

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित भएको छ। चैत ५ गते तोकिएको निर्वाचन मूलगेटमा नै तालाबन्दी भएपछि रोकिएको थियो । त्यसपछि आजका लागि तय भएको थियो ।...बाँकी

रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू चुनाव आज हुँदै

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विभिन्न विवादले रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन आज हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । आज विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ...बाँकी

आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १स्१५ मा राष्ट्रियसभा बैठक बस्नेछ...बाँकी

राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ । चैत १५ गते...बाँकी

पदभार ग्रहणपछि शाक्यले भने : लोडसेडिङ हुँदैन

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् । शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।...बाँकी

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदभार ग्रहण

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त...बाँकी

कुलमानलाई पदबाट हटाउने निर्णय फिर्ता लिन माओवादीको माग

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै विचौलिया र दलालहरूको स्वार्थमा गरिएको निर्णय कुशासनको पछिल्लो दृष्टान्त...बाँकी

कुलमानलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक

March 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे...बाँकी