Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

 बाघको आक्रमणबाट सप्तरीमा ३ जना घाइते

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
राजविराज । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा आज बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् । सप्तकोशी नगरपालिका-१ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई...बाँकी

स्ववियु निर्वाचन : आज संघसंगठन दर्ता हुँदै

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अन्तर्गत आज संघरसंगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघरसंगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि...बाँकी

जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको...बाँकी

हिमपात र वर्षाले मध्यपहाडी लोकमार्ग अवरुद्ध

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो। निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ...बाँकी

विद्युत प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड नाफा

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव)२०८१र८२को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन)विवरणअनुसार,प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज...बाँकी

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ...बाँकी

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

February 28, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १...बाँकी

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।...बाँकी

काठमाडौँका यी स्थानमा आज बत्ति जाने

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज...बाँकी

भूकम्पका कारण सिन्धुपाल्चोकमा कैदीको हात भाँचियो : भोटेकोशीमा पहिरो खस्यो

February 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण जिल्ला कारागार सिन्धुपाल्चोकमा एकजना कैदी घाइते भएका छन्। भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)किरण थापाले जानकारी दिए। सीडीओ...बाँकी