Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

तिनकुनेमा भेला भए राजावादी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका...बाँकी

घिसिङ र शाक्य दुवैको निवेदन न्यायाधीश मुसलमानको इजलासमा

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य (वायाँ) र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ १५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज...बाँकी

सुनको मुल्यका फेरि नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार

March 28, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा...बाँकी

कागेश्वरी मनोहराका २२ जनाले लिए मेलमिलाप सम्बन्धि ८ दिने तालिम

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत १४- कागेश्वरी मनोहरा नगरपालिकाका २२ जना महिला तथा पुरुषले मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत  तालिम लिएका छन् । नगरपालिकाको न्यायीक समितिको आयोजनामा गत बिहिबारदेखी धुलिखेलको एक होटलमा आवशीय तालिम सुरु भएको थियो ।...बाँकी

विपक्षी दलकाे अवरोधकाबिच सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ । प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय...बाँकी

आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शन

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् । समाजवादी मोर्चामा रहेका दलहरुले...बाँकी

प्राधिकरणमा कुलमानभन्दा योग्य मान्छे ल्याएका छौं : ऊर्जामन्त्री खड्का

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणबाट कुलमान घिसिङ भन्दा योग्य मान्छे ल्याएको दाबी गरेका छन्। कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने सरकारको निर्णयको चर्को आलोचना भइरहेको बेलामा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उर्जामन्त्री...बाँकी

माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् एसपी बोहोराका अनुसार उनी अमेरिकी नागरिक...बाँकी

राजावादी र समाजवादी मोर्चालाई आयोगको आग्रह : प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत...बाँकी

राजावादीले बाबुराम भट्टराईलाई देखाए कालोझण्डा

March 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ । भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । राजावादी युवा समर्थक सन्देश भण्डारी...बाँकी