Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गयो

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अुनसार बुधबार साँझ ७ः४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि आजै साँझ नेपालको उत्तरपूर्वी...बाँकी

अर्घाखाँचीमा बस दुर्घटना : ४ जनाको मृत्यु

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

सबै दललाई १५ गतेको प्रदर्शनमा सहभागी हुन समाजवादी मोर्चाको आह्वान

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौंको भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । आज दिउँसो बसेको समाजवादी मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट...बाँकी

रास्वपालाई प्रधानमन्त्रीको प्रश्न : हतियार उठाएर थाकेका माओवादीको पछि किन जानुपर्‍यो ?

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई उपद्रो मच्चाएर थाकेर बसेको शक्तिको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी

आफुलाइ हटाउने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट पेस गरेका छन्। आज ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नेपालखबरलाई जानकारी दिए। ‘कार्यालय...बाँकी

प्रचण्डको चेतावनी : कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलन गर्छौ

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक जालझेल गरेको बताएका छन्। आज संसद्‌ भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले ओलीबाट पटकपटक जालझेल र षडयन्त्रको...बाँकी

कुलमाको विषयले राष्ट्रियसभा बैठक पनि अवरुद्ध : प्रधानमन्त्रीकाे जवाफ माग

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । आज बैठक सुरु हुने बित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद...बाँकी

कुलमानलाई हटाएकोबारे प्रतिनिधिसभामा विपक्षीको अवरोध

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आज्को सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए ।...बाँकी

सरकारले भूमि अध्यादेश अगाडि नबढाउने

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश...बाँकी

इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी : ५ जनाको उद्धार

March 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ५ जनाको उद्धार गरिएको छ । इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र...बाँकी