Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सत्तापक्षकै दलको साथ नपाएपछि भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...बाँकी

मेलम्ची खानेपानीको पाइप फुटेपछि थापाथलीमा सडक अवरुद्ध

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ। पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको छ। बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको छ। मंगलबार...बाँकी

बालेन शाहको टिप्पणी : भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले...बाँकी

सुदूरपश्चिम प्रदेश सभामुखका पीएसओको दुर्घटनामा परि मृत्यु

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ । पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा...बाँकी

शंकर पोखरेलको नजरमा प्रधानमन्त्री ओलि : अध्ययन र ज्ञानका भण्डार

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपय आलोचकले नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरेपनि ज्ञानका हिसाबले ओली भण्डार रहेको बताएका छन् । आज ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र सङ्कल्प’...बाँकी

पूर्वयुवराज पारसलाई हृदयघात : अस्पताल भर्ना

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले नेपालखबरलाई जानकारी दिए। उहाँलाई हिजो साँझ नर्भिक...बाँकी

श्रीलंकाका राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् । नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो...बाँकी

प्रधानमन्त्री ओली र विश्वकप विजेता इटालियन गोलकिपर बुफोनबीच भेट

March 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकप विजेता इटालियन गोलकिपर जियानजुइजी बुफोनबीच भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका...बाँकी

नेता कार्यकर्तालाई देउवाको निर्देशन : धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्नु

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा...बाँकी

गोरखामा माइक्रो दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ घाइते

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गोरखामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएको...बाँकी