Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलको सुझाव

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्ता गठबन्धनमा रहेको दलहरूले आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि जानकारी दिँदै नेकपा ९एमाले० का उपमहासचिव प्रदीप ज्ञवालीले...बाँकी

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता कार्यक्रम स्थगित

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि प्रज्ञाप्रतिष्ठानमा आयोजना भएको एकता कार्यक्रम स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको...बाँकी

रेशम चौधरी पक्राउ

April 30, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । पक्राउ गर्नुका...बाँकी

२४–३६ घण्टाभित्र भारतले हामीविरुद्ध सैन्य आक्रमण गर्न सक्छ : पाकिस्तानी मन्त्री

April 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानले आगामी २४-३६ घण्टाभित्र भारतले आफूविरुद्ध सैन्य कारबाही गर्न सक्ने आशंका व्यक्त गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले आज बिहान आफ्नो एक्स अकाउन्टमा भिडिओ सन्देश जारी गरी यसबारे गुप्तचर जानकारी...बाँकी

नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र...बाँकी

सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गएराति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी...बाँकी

वैशाख शुक्ल तृतीया : सातु र सर्वत खाएर मनाइँदै

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व बुधबार सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ। शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी...बाँकी

जनमत र नाउपाबिच पार्टी एकता आज : अध्यक्षमा सीके

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विसं.२०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ । पार्टीको नाम नागरिक...बाँकी

प्रधानमन्त्री ओलीले बोलाए सत्तापक्षीय दलको बैठक

April 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा...बाँकी

पाकिस्तानको दाबी :भारतको जासुसी ड्रोन खसाल्यौ

April 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढिरहेको बेला कस्मिरको विवादित सीमा क्षेत्रमा भारतको एक जासुसी ड्रोन खसालेको पाकिस्तानले दाबी गरेको छ। भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको...बाँकी