Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

द्वन्द्वकालीन मुद्दा समाधान गर्दा पीडितहरूलाई न्याय सुनिश्चितता गर्छु : प्रचण्ड

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका-५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ । कार्यक्रममा सहभागी पीडित परिवारहरूले...बाँकी

अस्पतालको चौथो तलाबाट हामफालेर बिरामीको मृत्यु

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सेती प्रादेशिक अस्पतालको चौथो तलाबाट हाम फालेका एक जना बिरामीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो १ बजेर १० मिनेटमा अस्पतालको चौथो तलाबाट...बाँकी

ज्ञानेन्द्र शाहीको टिप्पणी : शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै हो

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन्। आन्दोलन...बाँकी

धरानबाट चोरिएको बस विराटनगरमा फेला, छैनन् पाटपुर्जा

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो । धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९...बाँकी

दाउन्नेमा वैशाख ३१ सम्म राति सवारी आवागमन बन्द हुने

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
नवलपरासी। नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको...बाँकी

मेटमणिको आरोप : शिक्षक आन्दोलनमा घुसपैठ गर्न प्रधानमन्त्रीले कार्यकर्ता खटाए

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीले शिक्षक आन्दोलनलाई कमजोर बनाउन कार्यकर्ता खटाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर खिसीट्यूरी गरेको...बाँकी

आज सहमति नजुटे भोलिबाट आन्दोलन चर्काउने शिक्षक महासंघको चेतावनी

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षक महासंघको आज बसेको बैठकले गएराति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ। आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने स्रोतले बतायो शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति...बाँकी

मैले राखेका कुरा तोडमोड गरेर समाचार आयो : प्रेम आले

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आलेले आफूले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेका विषयवस्तु...बाँकी

शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन खोजियो : एमाले

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न आग्रह गरे...बाँकी

३ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर

April 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो। तनहुँमा रहेका सिडिओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको...बाँकी