May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको चरित्र गएको चैत १५ को घटनामा उदांगो भएको बताएका छन्। आज विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले भने, “उनीहरूको आचरण चैत १५ मा देखियो । त्यो...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बन्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई)को अवसरमा शुभकामना दिँदै सुशासन, सामाजिक न्याय...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं ।रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन भएका छन्। बुधबार भएको सर्वपक्षीय सर्वदलीय बैठकले स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन गरेको हो। अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का चयन भएका छन्। उपाध्यक्षमा अखिल...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका...बाँकी May 1, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन...बाँकी April 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नयाँ गभर्नर नियुक्ति गर्न गठन गरिएको सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । उनी भर्खरै गभर्नरबाट अवकास प्राप्त हुन्...बाँकी April 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । सरकारसँग सहमति भएसँगै शिक्षकहरूको हड्ताल र प्रदर्शन आजबाट स्थगित भएको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। सो सहमति...बाँकी April 30, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन्। एकीकृत समाजवादीले अपमानपूर्ण इतिहासलाई...बाँकी