Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने...बाँकी

मोदीलाई प्रधानमन्त्री ओलीको फोन : भारतको साथमा छौं

April 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद...बाँकी

अबेदेखि शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अब शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ। बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण...बाँकी

माओवादीले भन्यो : ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो...बाँकी

प्रधानमन्त्री ओली र चर्चित फुटबलर कार्लोसबीच भेटघाट

April 23, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लोस नेपाल सुरपल लिग ९एनएसएल० को तेस्रो सिजनको खेल...बाँकी

एकैदिन साढे ७ हजार रुपैयाँले घट्यो सुनको मुल्य

April 23, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १...बाँकी

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारले गर्‍यो निन्दा

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको...बाँकी

मिनी ट्रक दुर्घटना हुँदा डोटीमा ३ जनाको मृत्यु

April 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई...बाँकी

जम्मु-कश्मीरमा आतंकवादी हमला : १ नेपाली सहित २७ जना मारिए

April 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्। दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ। जम्मु-कश्मीरमा मंगलबार २०१९ को...बाँकी

कक्षा १२ को परीक्षा सर्यो : वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

April 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । आज साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो । यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१...बाँकी