Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
वाग्मती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्णरुपमा अवरुद्ध भएको...बाँकी

सर्वोच्चले भन्यो : रवि गोर्खा मिडियाको आर्थिक व्यवस्थापनमा स्थापनादेखि नै संलग्न

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछाने गोर्खा मिडिया प्रालिमा स्थापनाकालदेखि नै जोडिएको ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो ठहर गरेको हो । रवि ०७७...बाँकी

नेपालमा चमत्कारी ढंगले गरिबी घट्यो : गगन थापा

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारी ढंगले गरिबी घटेको बताएका छन्। शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको...बाँकी

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो ।...बाँकी

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चले गर्‍यो सदर

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ९- सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको...बाँकी

तीनकुने घटना : १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गएको चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनका संलग्न १०८ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार १०८ जना विरूद्ध मुद्दा...बाँकी

माओवादीले एमालेमाथि आक्रमण गरिरहेको छ : शंकर पोखरेल

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरलले नेकपा (माओवादी केन्द्र)ले एमालेमाथि आक्रमण गरिरहेको बताएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले...बाँकी

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा...बाँकी

लिङ्देनलाई ओलीको जवाफ : प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको १०...बाँकी

गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्चमा रिट

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। गभर्नर बन्नका लागि पौडेलको योग्यताबारे प्रश्न गर्दै सर्वोच्च अदालतमा शुक्रबार रिट पेस भएको हो। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अधिवक्ताहरू विशाल थापा लगायतले...बाँकी