आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अमेरिकाबाट उपसभामुखले शेखर कोइरालालाई गरिन फोन

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई फोन गरेकी छन्। अहिले अमेरिकामा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालालाई फोन गरी कुराकानी गरेकी हुन्। सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुखमाथि आचरणको प्रश्न...बाँकी

विपक्षीको चेतावनी : बहुमतका बलमा उपसभामुख हटाउने गल्ती सरकारले नगरोस्

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलले बहुमतका अधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाए देश एकात्मक शासनमा जाने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका छन्। सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा सहभागी नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय...बाँकी

पूर्वपत्नीले उजुरी दिएपछि पक्राउ परे इन्स्पेक्टर

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले थुनामा राखेको छ । गुरुङकी पूर्वपत्नीको जाहेरीका आधारमा उनी थुनामा परेका हुन् । इन्स्पेक्टर गुरुङविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता...बाँकी

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको छ। न्यायाधीश टेक प्रसाद ढुंगानाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। डिम्ब कारोबारलाई वैधानिकता दिँदा बालिका तथा किशोरीहरूको शोषण हुन सक्ने जोखिम हुने भन्दै...बाँकी

प्रधानमन्त्रीको टिप्पणी : अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छ

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसदबाट...बाँकी

वर्षमान भन्छन् : विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् । विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा...बाँकी

सांसदहरूलाई उपत्यका नछाड्न भन्दै एमालेले पठायो मेसेज

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ । मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो । एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई...बाँकी

टप इन्ड टी–ट्वान्टी सिरिज : नेपालको पहिलो जित दर्ता

August 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नन्दन यादवको घातक बलिङमा नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–ट्वान्टी सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको सिरिजको आफ्नो चौथो खेलमा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले पहिलो जितको स्वाद...बाँकी

उपसभामुखलाई हटाउने सरकारको तयारीपछि माओवादीले डाक्यो विपक्षी दलको बैठक

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ। सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको पदीय आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रले विपक्षी दलको...बाँकी

प्रचण्ड भन्छन् : उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो...बाँकी