आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

August 20, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हिजो तोलामा एक हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार ६ सय रुपैयाँ घटेको छ। सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...बाँकी

अफगानिस्तानमा बसमा आगलागी हुदा दुर्घटना ७३ जनाको मृत्यु

August 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ। मृतकमा १७ बालबालिका छन्। एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए। तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह...बाँकी

फिनल्यान्डमा ३० वर्षीय सांसद संसद्‌ भवनभित्रै मृत भेटिए

August 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । युरोपेली मुलुक फिनल्यान्डमा एक युवा सांसद संसद्‌ भवनभित्रै मृत फेला परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय सांसद एमिली पेल्टोनन मंगलबार संसद् भवनभित्रै मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको आशंका छ तर अहिलेसम्म...बाँकी

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कर्णाली । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश...बाँकी

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने

August 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने...बाँकी

आफू अनुकूल संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न उपसभामुख हटाउन खोजिएको छर्लङ्ग छ : नारायणकाजी

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति गर्न उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजिएको घाम जत्तिकै छर्लङ्ग भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले...बाँकी

कुनै पार्टीको बहुमत आउँदैन, सबैसँग मिलेर हिँड्नुपर्ने बाध्यता छ : देउवा

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी राजनीतिक दल सँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिस्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने...बाँकी

युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री...बाँकी

किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु, सात घाइते

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ हाङलाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् । स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजमा सरिक रहँदा चट्याङ परेर स्थानीय...बाँकी

शंकर पोखरेल भन्छन् : ७० वर्ष माथिकाले नेतृत्व लिनु हुँदैन भन्ने भ्रम चिर्नुपर्छ

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन्। आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति...बाँकी