Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

चट्याङ लागेर २ जना मजदुरको मृत्यु

April 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा दुई मजदुरको मृत्यु भएको हो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका- ४ का भरतकुमार राई...बाँकी

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

April 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति १०:१० बजे पाल्पाको रैनादेवी छहरा गाउँपालिका(१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट...बाँकी

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

April 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ...बाँकी

शिक्षक आन्दोलन बैशाख १५ गतेदेखि थप चर्किदै, महासंघले यस्तो निकाल्यो विज्ञप्ति

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, बैशाख १४- नेपाल शिक्षक महासंघको आह्वान जारी शिक्षक आन्दोलन थप चर्किने भएको छ । बैशाख १४ गते बानेश्वरमा शिक्षक आन्दोलनमाथि प्रहरीले दमन गरेपछि आक्रोसित बनेको नेपाल शिक्षक महासंघ र शिक्षक कर्मचारीले १५ गतेको आन्दोलन...बाँकी

शंकर पोखरेलको दाबी : शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वार्ताका माध्यमबाट सहमतिमा पुग्ने कोसिस भइरहेका बेला शिक्षक आन्दोलनमा मुठभेड भएको भन्दै त्यो नियोजित रहेको दाबी गरेका छन्। ‘शिक्षक नेतृत्व वार्तावाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता...बाँकी

माओवादीले एकचोटी हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र आफ्नो सपना भएको बताएका छन् । तर एकथरी मानिस प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयासमा लागिरहेको उनले बताए । ‘उपलब्धि उल्ट्याउन खोज्नेहरूले राजा...बाँकी

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। निवेदनको...बाँकी

लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको पछाडि नलाग्नुु : विद्युत प्राधिकरण

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले...बाँकी

सप्तरीमा बस दुर्घटना : २ जनाको मृत्यु, २४ बढी घाइते

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक...बाँकी

शिक्षक आन्दोलनको झडपमा पत्रकार घाइते

April 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं। शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।...बाँकी