आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

युवाले धैर्यता राखेको भए एमालेले नै उहाँहरूको चाहना पूरा गर्न अगाडि आउँथ्यो : शंकर

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरूले सेवा प्रवाहदेखि सुशासनलगायतको विषयमा जायज अपेक्षा राखेको बताएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधान महाधिवेशनमा पनि युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्ने...बाँकी

कुलमानको अनुरोध– मलाई माननीय नभनिदिनुहोला, मन्त्रीज्यू भने पुग्छ

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन अनुरोध गरेका छन्। चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्रीज्यू मात्रै भने पुग्ने बताएका हुन्।...बाँकी

ऊर्जामन्त्रीको कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
ऊर्जामन्त्रीको कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले...बाँकी

शपथलगत्तै कुलमान पुगे जेनजी सहिदको घरमा

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले शपथ लिएलगत्तै जेनजी आन्दोलनका सहिदको घरमा गएर तस्बिरमा माल्यार्पण गरेका छन्। शीतलनिवासबाट निस्केर उनी सहिद धीरज श्रेष्ठको घरमा गएर श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनलाई सहानुभूति...बाँकी

आफ्नै कर्मबाट नेपाल र नेपालीको हितमा योगदान दिइरहने छु   : सन्दुक रुइत

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आँखा विशेषज्ञ डा.सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा। रुइतले सो कुरा बताएका हन् । हरेक राजनीतिक...बाँकी

टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्दै अर्थमन्त्रीले भने : अबको प्राथमिकता युवाका माग पूरा गर्ने

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले...बाँकी

नव नियुक्त गृहमन्त्रीको निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाइने

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नव नियुक्त गृहमन्त्रीको निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाइने काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । नवनियुक्त...बाँकी

नवनियुक्त तीन मन्त्रीले शीलतनिवासको खण्डहर भवन बाहिर लिए शपथ

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न...बाँकी

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, आदीलको पुनरागमन

September 15, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक स्टुवर्ड लले आजरोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । नेपाली टिममा अलराउन्डर मोहम्मद आदील...बाँकी

 छिटो पार्टी पुनर्गठन गरौं : गोकुल बास्कोटा

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक...बाँकी