आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई हरायो

September 16, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ । हङकङले दिएको एक सय ५०...बाँकी

विप्लवको टिप्पणी : जेन–जीको विद्रोह तर सरकार जेन–एक्स बन्यो

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन्। पार्टीका तर्फबाट सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारको बनोटप्रति विरोध दर्ज गरेको टिप्पणी गरेका हुन्। ‘सम्पूर्ण नागरिकहरुको प्रतिक्षालाई...बाँकी

असोज १ गतेदेखि बीपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको...बाँकी

आफूलाई खिसीटिउरी गर्नेलाई  हर्कको जवाफ : खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको थियो तर  म बनेन

September 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धरान । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर)हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्। प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली...बाँकी

गगन भन्छन् : पार्टी पुनर्गठनका लागि महामन्त्री पद छोड्न तयार छु

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि पद छोड्न आफू तयार रहेको बताएका छन्। जेनजी आन्दोलनका कारण राजनीतिक अवस्था चुनौतीपूर्ण भएको उल्लेख गर्दै पार्टी पुनर्गठन आजको आवश्यकता भएको बताएका हुन्। पार्टी पुनर्गठन...बाँकी

सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई...बाँकी

असोज १ गते शोक दिवस, सरकारले दियो सार्वजनिक बिदा

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले पर्सि ९१ असोज०मा शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते...बाँकी

रद्द भयाे रुपन्देही ३ को उपनिर्वाचन

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । आयोगले आगामी १७ कात्तिकमा यस क्षेत्रमा उपनिर्वाचन गर्ने गरी तयारी...बाँकी

 सेयर बजार बुधबारबाट खुल्ने

September 15, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सेयर कारोबार बुधबारबाट खुल्ने भएको छ। धितोपत्र बोर्डले आजको बैठकमा बुधबारबाट सेयर बजार खोल्ने निर्णय गर्न लागेको हो। धितोपत्र बोर्डका अध्यक्षले हाम्रा (नेप्सेका)प्रमुख कार्यकारी अधिकृतलाई बुधबारबाट बजार खुल्ने निर्णय मंगलबार गर्न लागिएको जानकारी...बाँकी

कुनै सरकारी सुविधा नलिने घोषणा गर्दै मन्त्री घिसिङले भने : भ्रष्टाचार नियन्त्रण जीवन–मरणको विषय

September 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने...बाँकी