Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आफूलाई खिसीटिउरी गर्नेलाई  हर्कको जवाफ : खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको थियो तर  म बनेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३१ गते


Advertisement

धरान । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर)हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।

यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री त बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन् ।

 


प्रतिकृया दिनुहोस्